भक्तपुरका नयाँ प्रहरी उपरीक्षक सबिन प्रधानलाई स्वागत

भक्तपुर, २८ जेठ भक्तपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ गएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई बिदाइ तथा महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भइ आएका सबिन प्रधानलाई स्वागत कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रहरी उपरीक्षकद्वयलाई भादगाउँले कालो टोपी लगाइदिएर उपरीक्षक श्रेष्ठलाई बिदाइ र उपरीक्षक प्रधानलाई स्वागत गरे । कार्यक्रममा बोल्दै […]

Continue Reading