पत्रकारलाई उपहार : कति जायज?

भानुभक्त आचार्य | गत बैसाखमा उदयपुरको त्रियुगा नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम शीर्षकमा २७ जना पत्रकारलाई प्रति गोटा ४२ हजार ५ सय रुपैयाँ बजार मूल्यका ल्यापटप (कम्प्युटर) वितरण गरेको रहेछ। पत्रकारलाई ल्यापटप वितरण गरी गुपचुप राखिएको समाचार यसै साता सार्वजनिक भएपछि सञ्चारजगत् एवम् सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस चलिरहेको छ। यस लेखमा पत्रकारले ल्यापटप उपहार लिएका सम्बन्धमा […]

Continue Reading

जिल्लामा जताततै कर्मचारी अभाव

भोजपुर, ३० जेठ जिल्ला प्रशासन देखि स्थानीय सरकारको तल्लो निकायसम्म कर्मचारी अभाव हुदा दैनिक सेवा प्रवाहमा समस्या भएको छ जसको कारण सामाजिक सुरक्षा भत्ता तथा सरकारले प्रधान गर्ने अन्य सेवासुविधा लिन समेत जनताले सास्ती भोग्नु परेको छ । लोकसेवाबाट आएका कर्मचारी सुगम खोज्दै हिँड्न थालेपछि कर्मचारी अभाव बढेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरमा दरबन्दी […]

Continue Reading

भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण वितरण सुरू

भक्तपुर, ३० जेठ भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याज दरमा रु. ५,००,००० सम्मको शैक्षिक ऋणको व्यवस्था गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आइतबार आयोजित शैक्षिक ऋण वितरण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख […]

Continue Reading

रेडियो प्रस्तोता तालिमको उद्घाटन 

भक्तपुर, ३० जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले पारदर्शी ढंगले आफ्ना गतिविधि र कार्यक्रमहरु विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गर्दै आएको बताउँदै नगरपालिकाले ख्वप एफ.एम र ख्वप टेलिभिजन सञ्चालन गर्ने तयारीमा […]

Continue Reading

वागीश्वरीमा एकादमीक इन्दस्ट्रीज डाइलग सम्बन्धी कार्यक्रम सुरु

भक्तपुर,३० जेठ वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा एकादमीक इन्दस्ट्रीज डाइलग कार्यक्रम जेष्ठ २६ गते आईतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरुलाई चिनिया भाषा र पर्यटन पथप्रदर्शकको तालिम दिएको बताए । कुनै […]

Continue Reading

कुखुराको मासुमा आत्मनिर्भर हुदै

नेपालगञ्ज,३० जेठ कुनै बेला मासुमा परनिर्भर बनेको बाँके जिल्ला भने पछिल्लो समय कुखुराको मासुमा आत्मनिर्भर बनेको छ । बाँकेको गाउँ गाउँमा कुखुरा पालन व्यावसाय बढेसँग बाँके कुखुराको मासुमा आत्म निर्भर बनेको हो । पछिल्लो समयमा भारतबाट आयात हुने कुखुरा र अण्डामा कडाई गरिएसंगै यहाँका जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउदै गएका छन् । जिल्लामा कुखुराको मासुको माग […]

Continue Reading

थारु महिलाको हस्तकला सिप आम्दानीको स्रोत बन्दै

नेपालगञ्ज, ३० जेठ पछिल्लो समय बाँकेका थारु महिलाको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । सधै जसो साहुँमहाजनको खेतवारीमा काम गर्दै जिवनयापन गर्ने थारु महिलाको लागि सिप जीवन यापन गर्ने माध्यम बनेको हो । केही बर्ष अघि नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन महिने थारु हस्तकला उत्पादन तालिम लिएपछि थारु हस्तकला सम्बन्धि सामग्री उत्पादन गरी आम्दानी गर्न […]

Continue Reading