जलविद्युतमा किचलो

पर्वत,५ असार पर्वतमा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको अवरोध हटेको छ । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण उक महीनादेखि निर्माणकार्य रोकिएको थियो । बुधबार जिल्ला प्रसासन कार्यालयमा भएको सर्वपक्षिय छलफलका क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतीपुर्ती दिने सहमती भएकाले आयोजनाको अवरोध हटेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् । स्थानीय ३० […]

Continue Reading

ग्रामीण बस्तीमा पनि खोपानी परिक्षण

दैलेख,५ असार मान्छेलाई विभिन्न रोग व्याधिले च्याप्नु भनेकै हाम्रो वातावरण, खानेपानी , खानेकुराको निश्चत समय विपरीत भएको कारणले नै हो । खानेपानीका मुहान सफा राख्नु सबैको दायित्व हो । खानेपानीबाट लाग्ने अधिकाँश रोगलाई न्युनिकरण गर्नु भनेको नै पानी परिक्षण गरेर खानु हो । शहरतिर बसोम्बास गर्ने नागरकले परिक्षण गरेर खानेपानी प्रयोग गरेको पाईन्छ तर ग्रामीण […]

Continue Reading

अव राउटेलाई पनि नेपाली नागरिकता

दैलेख,५ असार दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिईनेभएको छ । पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिका लाई कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । गुराँस गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । मन्त्रालयका सचिव मानबहादुर […]

Continue Reading

असिनापानीले ८ करोड बढिको क्षती

पर्वत,५ असार पर्वत जिल्लाका विभिन्न गाउँ र नगरपालिकामा असिनापानीले ८ करोड भन्दा बढिको क्षती भएको छ । कृषि ज्ञान केन्द्रले जेठ ९ र १० गते परेको असिनापानीले जिल्लाका विभिन्न ठाउँमा पुगेको क्षती सार्वजनिक गरेको हो । कृषि ज्ञान केन्द्रका अनुसार सबै स्थानमा गरी ८ करोड २८ लाख १० हजार ५ सय १० रुपैयाँ बराबरको बालीनाली, […]

Continue Reading

बुद्ध एयरको सुर्खेत–काठमाडौं बेलुकी उडान स्थगित हुँदै

सुर्खेत,५ असार बुद्ध एयरको सुर्खेत–काठमाडौंका बेलुकी उडान स्थगित हुने भएको छ । यात्रु अभावका कारण बेलुकी सेवा स्थगित गर्न लागिएको बुद्ध एयरले बताएको छ । सुर्खेत–काठमाडौं बिहानी–बेलुकी उडान भर्दै आईरहेको बुद्ध एयरले यात्रु अभावसँगै जहाज मर्मत सम्भार गर्नु परिरहेकाले संध्याकालिन सेवा स्थगित गर्न लागिएको एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए । बद्ध एयरले असार […]

Continue Reading

प्राधिकरणले हटायो ट्रान्सफर्मर

सल्यान ५, असार सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा रहेको महेन्द्र रत्न माद्यामिक बिद्यालयको हाताभित्र रहेको ट्रान्सफर्मर हटाईएको छ । नेपाल बिद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले बिद्यालय हाताभित्र रहेको ट्रान्सफर्मर हटाएको हो । बिद्यालय हाता भित्र बिद्यालयसँग छलफल नै नगरेर ट्रान्सफर्मर जडान गरिएपछि समस्या भएको थियो । हालै मात्र बिद्युत प्राधिकरणका कर्मचारीहरुले ट्रान्सफर्मरलाई निकालेर […]

Continue Reading

नगर प्रमुख सुनिल प्रजापतिद्वारा लिवाली कभर्ड हलको शिलान्यास

भक्तपुर, ५ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर न.पा. वडा नं. ८ लिवाली कभर्ड हलको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई खेलकुद क्षेत्रमा अभिपे्ररित गर्न सके समाजमा विकृति–विसंगति हट्ने विचार राख्दै भक्तपुर नगरपालिकाले शारीरिक ब्यायामका सामग्रीहरु सबै वडा जडान गरिसकेको र  विद्यालय तथा कलेज क्षेत्रमा राख्दै जाने बताए […]

Continue Reading