भक्तपुर नगरपालिकाद्वारा चित्तपोलको ल्योसिंगुमा ४०० रुख वृक्षारोपण

भक्तपुर,२३ जेठ विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ल्योसिंगु (लिंगो गुठी सामुदायिक वन, चित्तपोल) मा बुधबार ४०० वटा सल्लाको रुख वृक्षारोपण गर्याे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनको लागि नभई नहुने वन (ल्योसिंगु) लाई संरक्षण र हराभरा बनाउन नगरपालिकाले अघिल्लो वर्ष पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण […]

Continue Reading

पूर्व जनप्रतिनिधिहरूसँग बजेट तर्जुमासम्बन्धी राय सुझाव संकलन सम्पन्न

भक्तपुर,२३ जेठ भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा सोमबार भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधिहरूसँग सुझाव संकलन गर्यो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका पूर्वजनप्रतिनिधिहरूको २०३९ सालदेखिको अनुभवबाट सिक्ने र आर्थिक वर्ष २०७६/७७ को लागि राय–सुझाव संकलन गर्ने उद्देश्यका साथ कार्यक्रम राखिएको बताउँदै नगरपालिकाले विदेशीहरूको सहयोग लिएर […]

Continue Reading