हावाहुरीले सप्तरीमा व्यापक क्षति 

राजविराज,१९ जेठ  सप्तरीमा बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पुर्याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले जिल्लाको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब तीन दर्जन भन्दा बढीको घरको छाना उडाएका छन भने आधा दर्जन भन्दा बढी कुखुरा फर्ममा व्यापक क्षती […]

Continue Reading

सामाजकि विकाश र महिला हिंसा

श्रीती खड्का भक्तपुर,१९ जेठ नेपाली समाज पुरुषबादी समाज हो । यहाँ हरेक क्षेत्रमा महिलामाथि गरीने भेदभाब कायम नै छ । केही सिमित शहरी क्षेत्रमा बाहेक अभैmपनि अधिकांश क्षेत्रमा नारीहरु शोषित भएर बाँच्न बाध्य छन् । नारीमाथि हरेक दिन दमन, शोषण र पिडादायक यातनाहरु दिईन्छ । यहाँ महिला वर्गलाई तल्लो स्थानमा राखि पुरुषलाई माथिल्लो स्थानमा राख्दछन […]

Continue Reading

सरकारी बिद्यालयमा बिद्यार्थीको आवागमनमा कमी

श्रीती खड्का भक्तपुर,१९ जेठ भक्तपुरबाट करीब २ कि.मी. को दुरीमा आवद्ध श्री पञ्चकन्या माध्यामीक बिद्यालयका पहिलाको तुलनामा हाल बिद्यार्थीको संख्या निकै कम रहेको छ । जसको प्रमुख कारण निजि बिद्यालयप्रति चासो बढ्नु हो । यसरी निजि बिद्यालयको बाहुल्यता बढ्नाले सरकारी बिद्यालयहरु खस्किदै गएका छन् । बर्तमान समयमा आएर पनि मानिसहरुमा चेतनाको बिकाश भएको छैन । […]

Continue Reading

सुडालबासी दुषित पानी पिउन वाध्य

सुजना कार्की चैत्र २७ भक्तपुरको सुडाल स्थित बसोबास गर्ने स्थानीयहरुले दुषित पानी पिउन वाध्य छन् । दुषित पानीको उपभोगका कारण विभिन्न रोगका विरामीहरु बढेका छन् । खोलाको पानी प्रशोधन नगरी सिधै ट्याङकिमा संकलन गरी वितरण गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर गरेको छ । दुषित पानीका कारण मानव जाति लगायत गाइवस्तुमा पनि असर गरेको छ । […]

Continue Reading

लोकप्रिय बन्दै ढाका टोपी र भादगाँउले टोपी

सुजना कार्की भक्तपुर,१९ जेठ ढाका टोपी र भादगाँउले टोपीको बजारमा माग बढेको छ । पुराना व्यवसायीहरु पुन पहिलाकै टोपी बनाउने पेशातर्फ उन्मुख भएका छन् । विगत केहि वर्षमा यस्ता टोपीहरुको व्यवसाय खस्किएपछि व्यवसायीहरु अन्य पेशातर्फ लागेका थिए । कालो टोपी ( भादगाउँले टोपी) नेवार समुदायमा प्रचलित थियो भने ढाका टोपी ब्राम्हण र क्षेत्री समाजमा प्रचलनमा […]

Continue Reading

भक्तपुर नगरपालिकाको बजेट तर्जुमासम्बन्धी महिला भेला

भक्तपुर, १९ जेठ भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार महिला भेला सम्पन्न ग¥यो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बजेट बनाउन नगरबासीहरूको राय–सुझावअनुसार बजेट विनियोजन गर्न प्राथमिकता छुट्याउने प्रचलनअनुसार नगरबासी महिलाहरूसँग राय सुझाव संकलन गर्न कार्यक्रम राखेको प्रस्ट गर्दै नगरपालिकाको सीमित बजेटलाई प्राथमिकताको आधारमा अधिकत्तम […]

Continue Reading