निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक

भक्तपुर,२१ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलो ब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनःनिर्माण गर्न नक्सा पासमा समस्या भइरहेकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गरे । उनले ब्यासीदेखि कमलविनायक सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको मंगलबार बसेको भक्तपुरमा निजी आवास पुनःनिर्माणसम्बन्धी बैठकमा बोल्दै प्रमुख प्रजापतिले ब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र […]

Continue Reading

नेमकिपाको राष्ट्रिय–अन्तरराष्ट्रिय विषयमा पत्रकार भेटघाट

भक्तपुर, २१ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्व व्यापार संगठनको सदस्य देश संयुक्त राज्य अमेरिकाले संरक्षणवादको नीति अवलम्बन गर्नु गलत भएको बताएका छन् । नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको सोमवार आयोजित राष्ट्रिय–अन्तरराष्ट्रिय परिस्थितिको विषयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले चीनलाई एशियाका देशहरूसँग द्वन्द्वमा फसाएर संरा अमेरिका ल्याटिन […]

Continue Reading