कोहलपुर बाँकेको पहिलो साक्षर स्थानीय तह बन्यो

नेपालगञ्ज, ३ असार बाँकेको कोहलपुर नगरपालिका साक्षर नगरपालिका घोषणा गर्ने पहिलो स्थानीय तह बनेको छ । बाँकेको पहिलो साक्षर स्थानीय तहका रुपमा कोहलपुरलाई साक्षर घोषणा गरिएको हो ।बाँके क्षेत्र नम्बर –१ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ र नगर–प्रमुख लुट बहादुर रावतले संयुक्त रुपमा साक्षर नगर घोषणा गरेका थिए । साक्षर नेपाल बर्ष २०७६ र […]

Continue Reading

वडा कार्यालयमा आगजनी हुदाँ ७ लाखको क्षती

सल्यान ३, असार सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा अज्ञात समुहको आगजनीबाट करिब ७ लाख रुपैँया बराबरको क्षती भएको छ । सोमबार राती करिब २ बजे मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सबै सामग्री जलेर नष्ट भएको छ । करिब […]

Continue Reading

ऐरावतीमा एक सामुदायिक बन एक रिचार्ज पोखरी’

प्यूठान,३ असार प्यूठानको ऐरावती गाउँपालिकाले ‘एक सामुादायिक बन एक रिचार्ज पोखरी’ निर्माण गर्ने भएको छ । पछिल्लो समय जलबायु परिवर्तन,बन जङगल फडाँनी लगायतका कारणले पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण गर्ने उद्धेश्यले रिचार्ज पोखरी निर्माण गर्न लागेको ऐरावती गाउँपालिकाले जनाएको छ । पुर्वाधार बिकाससंगै सडक निर्माणका क्रममा वनजङ्गल मासिने र खानेपानीको श्रोत सुकेर जाँदा यहाँका […]

Continue Reading

स्थानिय तहको प्राथमीकता कृषि र पशुपालन

पाल्पा, ३ असार जिल्लाका स्थानिय सरकारहरुले आगामीक आर्थीक वर्षका लागी स्वरोजगारका कार्यक्रमसंग संगै स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमीकतामा राखेका छन् । २ वटा नगरपालिका ८ वटा गाउँपालिका रहेका यस जिल्लाका गाउँपालिकाहरुले कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, जडीबुटी र बन वालीलाई मुख्य प्राथमीकता राखेर बजेट निर्माणमा जुटेको गाउँपालिकाका अध्यक्षहरु बताउँछन् । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाका […]

Continue Reading

एमयूको वार्षिक उत्सवमा झडप

सुर्खेत, ३ असार मध्यपश्चिमाञ्चल विश्वविद्यालय ( एमयू) सुर्खेतको ९ औं वार्षिक उत्सव कार्यक्रम स्थलमा झपड भएको छ । विश्वविद्यालयले वार्षिक उत्सवमा काठमाडौंका नीजि कलेजहरुद्वारा प्रचारप्रसारका लागि सौजन्य गरिएका टिसर्ट वितरण गरेपछि मंगलबार वीरेन्द्रनगरमा विद्यार्थी र प्रहरी वीच झडप भएको हो । झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट २ जना विद्यार्थीसहित एक जना प्रहरी सख्त […]

Continue Reading

रेडियो प्रस्तोता तालिममा मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, ३ असार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १५ दिने रेडियो प्रस्तोता तालिमका प्रशिक्षार्थीबीच मंगलबार समसामयिक विषयमा मार्गनिर्देशन कार्यक्रम भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुठी जग्गामा मोहियानी हक कायम हुनुपर्ने र मोहीलाई रैतानी गर्ने अधिकार दिनुपर्ने बताए । प्रस्ताविक गुठी विधेयकमा गुठीको भागको जग्गा समेत किसानले रैतानी परिणत गर्न चाहे मालपोतले तोकेको मूल्यको २५ […]

Continue Reading