भक्तपुरको च्याम्हासिंहमा आँखा अस्पताल निर्माण हुने
भक्तपुर, २५ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा भक्तपुरको च्याम्हासिंहमा आँखा अस्पताल निर्माण हुने बताएको छ । भक्तपुर नगरपालिका ३ नं. वडा कार्यालय र तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा शनिवार आयोजित निःशुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले तिलगंगा आँखा अस्पतालमा उपलब्ध सबै सेवा–सुविधायुक्त आँखा अस्पताल निर्माणको तयारीमा रहेको […]
Continue Reading