खलङ्गा अन्धकारमा
खलङ्गा, ८ फगुन साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको दुई टर्वाइन मर्मतको काम समयमै नसकिँदा सदरमुकाम खलङ्गा बजारका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । ठेकेदारले थपिएको म्यादभित्र समेत काम गर्न नसकेपछि खलङ्गा बजार अन्धकार बनेको हो । भारतीय दूतावासको रु दुई करोड ६३ लाखमा दुई टर्वाइन जडान गर्न जिल्ला समन्वय समितिले बोलपत्र आह्वान गरेको थियो […]
Continue Reading