कुष्ठरोगीको सङ्ख्यामा वृद्धि
बैतडी, ७ फागुन जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए । कुष्ठरोग सरुवा रोग भए पनि हाम्रो समाजमा कुष्ठरोगलाई विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोगका रुपमा लिने गरिन्छ । उपचार गराएमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख निशा जोशीले […]
Continue Reading