खोकनाको सिकाली जात्रालाई नियाल्दा (फोटो फिचर)

कला/साहित्य विशेष समाचार समाचार

काठमाडौं, २९ असोज

ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।

दसैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *