सानो तर गहकिलो पुस्तिका–माक्र्सको पुनरागमन

– ईश्वर शाही ‘माक्र्सको पुनरागमन’ पुस्तिकाका लेखक भारतका माक्र्सवादी चिन्तक रणधीर सिंह राजनीतिशास्त्रका शिक्षक हुन् । उनले भारतको स्वतन्त्रता आन्दोलनमा पनि भाग लिएका थिए । यो पुस्तिकामा सिंहले पुँजीवादी व्यवस्थाको चरित्र कस्तो हुन्छ भन्नेबारेमा सरल भाषमा प्रष्ट पारेका छन् । पुस्तिका सानो छ, मात्र १४ पृष्ठको  । तर त्यसभित्रको जानकारी भर्खरका माक्र्सवादी साहित्य पढ्न थालेका पाठकका लागि निकै […]

Continue Reading

विमानस्थलबाट फेरि भित्रियो साढे २ किलो सुन : मलद्वारभित्र लुकाएर ल्याएका थिए तस्करले

काठमाडौं: दुई साता नबित्दै प्रहरीले फेरि एउटै तरिकाबाट सुन विमानस्थलबाट अवैध रुपमा ल्याएको सुन तस्करी गर्ने दुई जना पक्राउ परेका छन्। विमानस्थल प्रहरीले शनिवार थाइ एयरलयान्सको विमानबाट थाइल्यान्ड हुँदै नेपाल आएका दुइ भारतीय नागरिकलाई आएको २ किलो ६७० सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। भारत घर भएका इम्रान र आरिफ अलीलाई नियन्त्रणमा लिएको […]

Continue Reading

जग्गाको मूल्यांकन ४२ प्रतिशतसम्म बढ्यो : काठमाडौं, भक्तपुर र ललितपुरको जग्गा महँगो हुने

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा घरजग्गाको मूल्यांकन ४० प्रतिशत सम्मले बढाएको छ। १० लाख रुपैयाँ माथिको कारोबारमा पूँजीगत लाभकर लिने निर्णय र न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म बढाएपछि जग्गा महँगो भएको छ। चाबहिल मालपोत कार्यालयले जग्गाको मूल्यांकन ४० देखि ४२ प्रतिशतसम्मले बढाएको कार्यालय प्रमुख बद्री कार्कीले जानकारी दिए। उनका अनुसार विगत तीन वर्षदेखि जग्गाको मूल्यांकन बढेको […]

Continue Reading

शनिबार देशभरका हलमा चलचित्र ‘भैरे’को आक्रामक व्यापार

शुक्रबार बाट प्रदशनमा आएको चलचित्र ‘भैरे’ ले शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको छ । शुक्रवार औषत रहेपनि शनिवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन् । मल्टिप्लेक्समा पनि शनिवार फिल्मले पाएको शो हाउसफुल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि […]

Continue Reading

शक्तिशाली प्रधानमन्त्री मोदी बिरुद्द संसदमा अविश्वासको प्रस्ताव दर्ता, अब के हुन्छ ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द त्यहाको तल्लो सदन लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मनसुन अधिबेशनको पहिलो बैठकमा नै बुधबार मोदी बिरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको हो । सभामुख सुमित्रा महाजनले अविश्वास प्रस्ताव स्वीकार गरेकी हुन्  । भारतीय कंग्रेस र तेलेगु देसम पार्टी लगायतका बिपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यद्यपि यो प्रस्ताव ४ बर्ष अगाडी दर्ता […]

Continue Reading