हीरक वर्षको उपलक्ष्यमा पूर्व विद्यार्थीहरूको भेला

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्ष २०७५ को उपलक्ष्यमा एसएलसी २०४० देखि २०५० साल समूह सम्मको पूर्व भेला श्रावण १२ गते शनिबार सम्पन्न भएको छ । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीको प्रगतिलाई अझै उच्च बनाउन सम्पूर्ण पूर्व विद्यार्थीहरूले पनि साथ दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । वागीश्वरीबाट उत्पादित जनशक्तिको वर्तमान अवस्थामा विभिन्न पदमा रहेर […]

Continue Reading