अब सिंहदबारभित्र पत्रकारलाई झन्झट, सर्वसाधारणलाई सास्ती र कर्मचारीलाई लगाम

काठमाडौं : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पत्रकारहरुले पाउँदै आएको सुविधा परिवर्तन हुने भएको छ। सूचना विभागको प्रेस पास भएका पत्रकारलाई सिंहदरबारमा सहज प्रवेशको व्यवस्था रहेकोमा अब भने थप प्रवेशपत्र लिनुपर्ने भएको हो। पत्रकारले सिंहदरबार गेटमा पुगेर सुरक्षाकर्मीसँग वेग्लै पास लिएपछि मात्र भित्र जान पाउने व्यवस्था गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। समाचार संकलनका लागि पुग्ने […]

Continue Reading

मौद्रिक नीति सार्वजनिक, यसका मुख्य १३ बुँदा

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।सरकारले ल्याएको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तार गर्ने क्रममा आयात बढ्ने र त्यसले अर्थतन्त्रको स्थायित्वमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर मौद्रिक व्यवस्थापन गर्न […]

Continue Reading

कोटेश्वर-भक्तपुर सडकमा व्यस्त समयमा भोलिदेखि टिपर चलाउन नपाइने

कोटेश्वर-भक्तपुर सडक खण्डमा टिपर चलाउन समय तोकिएको छ। पछिल्लो समय टिपरका कारण दुर्घटना बढेपछि व्यस्त समयमा टिपर नचलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो। महानगरीय ट्राफिक कार्यालय प्रमुख वसन्त पन्तका अनुसार भक्तपुर-कोटेश्वर सडकमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म टिपर चलाउन पाइने छैन। भोलिदेखि यो नियम लागू हुनेछ। ‘दिउँसो १२ […]

Continue Reading