‘डेन्जर जोन’मा नगरकोट

हेमराज ढकाल साउन ५, नगरकोट – भक्तपुर र काभ्रेको सिमानामा रहेको चर्चित पर्यटकीय स्थान नगरकोटमा जाने बाह्य पर्यटकहरुले दोहोरो कर तिर्नु पर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुदाँ यस्तो अवस्था आएको हो । नगरकोट घुम्न जाने बाह्य पर्यटकले भदौको पहिलो सातादेखि दोहोरो कर तिर्नु पर्नेछ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले […]

Continue Reading

काभ्रेमा टिपर आंतकः जीतबहादुरको मृत्युपछि बनेपा र भकुण्डेमा आगो बल्यो

साउन ७, काभ्रे । सोमबार दिउसोँ बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको विरोधमा स्थानीयले सडक बन्द गरेका छन् । उनीहरुले भकुण्डेको पुल नजिकै टायरबालेर बिरोध गरिरहेका छन् । सोमबार बनेपाको चारदोबाटोमा बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक नमोवुद्ध […]

Continue Reading

युजर नेम र पासवर्ड लिई अनलाईन ट्रेडिङमा जोडिन लगानीकर्तालाई नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सम्पूर्ण लगानीकर्ताहरुलाई अनलाइन कारोबार प्रणालीमा सहभागी हुन् आग्रह गरेको छ । नेप्सेले साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु गरेको थियो । आज आइतबारसम्ममा ५० वटै ब्रोकरहरु यस प्रणालीमा सहभागी भईर्सकेकोले नेप्सेले ब्रोकरमा गएर आफ्नो युजर नेम र पासवर्ड लिन आग्रह गरेको हो । युजर […]

Continue Reading