केन्द्र र प्रदेश सरकारबीच टकराव : सिडीओले नटेरेपछि प्रदेश २ को सरकारले लेख्यो गृहमन्त्रीलाई पत्र

काठमाडौँ । नागरिकताको विषयमा प्रदेश २ को सरकार र केन्द्र सरकारबीच तनाव बढ्दै गएको छ । प्रदेश सरकारको पत्र कार्यान्वयन गर्न २ नम्बर प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीले अस्वीकार गरेपछि प्रदेश सरकारले केन्द्रीय गृहमन्त्रीलाई नै पत्र लेखेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखेका […]

Continue Reading

संचय कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा गरिदिने, १० लाखसम्म उपचार खर्च पाउने

काठमाडौं । सस्तोमा आवास बनाउने योजना ल्याएको कर्मचारी संचय कोषले ६ लाख संचयकर्तालाई स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो ।   स्वास्थ्य बीमाको काम सुरु गर्न आन्तरिक तयारी भइरहेको कोषका प्रशासक तुल्सी गौतमले बताए । संचयकर्तालाई थप दायित्व नपर्ने गरी स्वास्थ्य बीमा गर्न कोषले प्रक्रिया […]

Continue Reading

नेप्सेमा अर्थमन्त्रालय र अध्यक्ष न्यौपानेको शक्ति प्रदशन, लगानीकर्ताको करोडौं सम्पत्ति बन्धकमा

नेप्सेको संचालक समितिको लापरबाहीका कारण लगानीकर्ताको सम्पति बन्धकमा परेको छ। संचालक समितिको बैठक बस्न नसक्दा लगानीकर्ताको करौडौं बराबरको सम्पति बन्धकमा परेको हो। संचालक समितिले साउन १ अगाडी नै ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोवार संचालन विनियमावली, २०७५’ लाई पारित नगरिदिन्दा नयाँ आर्थिक बर्षदेखि नै कुनै पनि कम्पनीको शेयर दोस्रो बजारमा सुचिकृत हुन सकेको छैन। […]

Continue Reading