विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

मस्को, ३२ असार (रासस÷एएफपी) ः रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागतको तयारी भइरहेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न […]

Continue Reading