उच्च रक्तचाप बारे यति कुरा जानीराखौं

 डा ओम मूर्ति अनिल मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी ) को भित्तामा पर्ने दबाबलाई रक्तचापभनिन्छ । रक्तचापलाइ मिलिमिटर अफ मर्करीमा नापिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक  भनिनछ । सिस्टोलिक र डायस्टालिक दुबै रक्तचापशरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप१२०÷८०  एमएम एचजी भन्दा कम हुनुपर्छ । उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप […]

Continue Reading

गरुड कुण्डबारे एक खोज

-ओम धौभडेल  मानव जीवनको लागि पानी अपरिहार्य छ । हनुमन्ते र खासाङखुसुङ खोलाको छेउमा रहेको भक्तपुर नगरका हरेक धार्मिक र सांस्कृतिक गतिविधि यी दुई खोलासित सम्बन्धित छ । हरेक भक्तपुरवासीको जन्ममरणको सेतु बनेका यी खोलासित यति नजिकको सम्बन्ध भएर पनि आफ्नो बस्ती यी खोलाभन्दा अलि सुरक्षित थुम्कोमा बनाएको हामी सजिलैसित देख्नसक्छांै । तर आफ्नो बस्तीभित्र दैनिक जीवन सञ्चालनको […]

Continue Reading

आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना

राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ । चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताउनुभयो । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको […]

Continue Reading

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ट्रयाक्टरको सहायताले रोपाई गर्नका लागि खेत तयार गर्दै ।

Continue Reading

कविता राईको एकल कविता वाचन

काठमाडौँ, २१ असार (रासस) ः भोजपुरकी कवयित्री कविता राईको एकल कविता वाचन बुधबार यहाँ सम्पन्न भयो । भोजपुरको देउरालीमा जन्म भई हाल टेम्केमैयूं गाउँपालिका—९, पान्धारे निवासी र पेशाले शिक्षिका कविता राईले सो अवसरमा दशवटा कविता वाचन गर्नुभएको थियो । उहाँको कवितामा जीवनका विभिन्न अनुभव, आरोह अवरोह, पीरव्यथा, प्रेम, देशको माया आदि विषय समेटिएका थिए । […]

Continue Reading