दुर्इवटा ब्यालेन्स सीटमा सरकारको मूभ: शंकास्पद करदाताको अनुसन्धान कर कार्यालयले गर्ने

काठमाडौं। ‘पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध एक व्यवसायीले भने, ‘कर कार्यालय र बैंकबीच सूचना आदान-प्रदान गर्ने व्यवस्थाले व्यवसायीलाई अफ्ठ्यारोमा पार्छ। यो व्यवस्था हुन भएन।’ड्यासमा बसेका राजस्व सचिव शिशिरकुमार ढुंगानाले जवाफ फर्काए, व्यावसायिक प्रतिष्ठानले दुईथरी वित्तीय विवरण बनाउनै पाइँदैन। यदि कसैले त्यसको गरेको रहेछ भने अब सरकारले छाड्दैन। तपाईंहरु पनि तयार रहनुस्। […]

Continue Reading

विश्वकपको सेमिफाइनल समिकरण पूरा, फाइनल प्रवेशका लागि कुन टोली कोसंँग भिड्दै?

रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ। शनिबार रातिको अन्ति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो। क्रोएसियासँगै फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका हुन्। सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन्। फाईनल प्रवेशका लागि अब फ्रान्सले […]

Continue Reading