उपत्यकामा आजदेखि दिउँसो टिपर निषेध, टाइम कार्ड लागू

भक्तपुर १ साउन ।  आजबाट भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड लागू भएको छ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरेको हो । पछिल्लो समयमा टिपरका कारण भएका सवारी दुर्घटनामा व्यक्तिको ज्यान जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो । टाइम […]

Continue Reading

श्रमिकलाई अब बैंक खाताबाट मात्रै पारिश्रमिक, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । उद्योगी व्यवसायीले अबका दिनमा श्रमिकलाई बैंक खातामार्फत तलब भुक्तानी गर्नुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कर्मचारीको पारिश्रमिक तथा वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्ने प्रस्ताव पास गरेसँगै यो नियम लागू हुने भएको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकहरुको पारिश्रमिक बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने आवाज उठेको थियो । उक्त व्यवस्थालाई आज […]

Continue Reading

पत्रकारले पाउने भए जिवन निर्वाह भत्ता, प्रेस काउन्सिल खारेज हुँदै

काठमाडौं । नेपालका ज्येष्ठ पत्रकारहरुले अब जिवन निर्वाह भत्ता पाउने भएका छन । संचार तथा सुचना प्रविधि मन्त्रालयले ३० बर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारितामा लागेका र ६५ बर्ष उमेर पुगेका पत्रकारलाई मासिक वृत्ति प्रदान गर्ने भएको हो । मन्त्रालयले तत्काल १ करोड रुपैयाँ निकासा गरिएको तथा आगामी आर्थिक बर्ष उक्त रकम बढाएर ३ करोड रुपैयाँ […]

Continue Reading

डिजिटल पेमेन्टको सीमामा हेरफेर, शेयर खरिद गर्दा अनलाइन बाटै भुक्तानी गर्न पाइने

शेयरबजारमा अनलाइन कारोबार प्रणालीको पूर्ण परिक्षणको सुरुवात भएकै दिन पेमेन्ट मोडलमा भएको बाधा समेत फुकेको छ। नेपाल राष्ट्र बैंकले यस अघिको व्यवस्थालाई संसोधन गर्दै मोबाइल बैकिङ वा ई वालेटबाटै शेयर खरिद गर्दाको रकम तिर्न पाउने व्यवस्था गरेको हो। यस अघि मोबाइल बैंकिङ वा इ वालेटको भुक्तानीमा सिमा निर्धारण गरिएको थियो। तर राष्ट्र बैंकले विद्युतीय माध्यमबाट […]

Continue Reading