२८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा, स्वीडेन पराजित

२३ असार, काठमाडौं । स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा हयारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले […]

Continue Reading

विद्युत्को मूल्य नबढाउन कुमलमान घिसिङको अडान

–रमेश लम्साल काठमाडौँ, २३ असार (रासस) ः नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को […]

Continue Reading

नुवाकोट दरबार गर्मी र जाडो दुवै मौसममा घुम्न उपयुक्त गन्तव्य

आगामी वर्षभित्र एक सय पर्यटकीय गन्तवय बनाउने घोषणा गरेको सरकारले गन्तव्य पहिचान र निर्माण गर्न समिति बनाउने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले उक्त समिति बनाउने निर्णय गरेको हो। मन्त्रालयको योजना तथा मूल्यांकन महाशाखा प्रमुखको नेतृत्वमा पर्यटन बोर्ड, पुरातत्व विभाग तथा अन्य क्षेत्रका सरोकारवालासहितको समिति बनाउने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता […]

Continue Reading

थाइल्याण्डः डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

बैंकक, असार २२ । दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिएको बैंककबाट प्राप्त समाचारमा जनाइएको छ । करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको […]

Continue Reading

ब्राजिल विश्वकपबाट बाहिरियो, बेल्जियम सेमिफाइनलमा

२३ असार, काठमाडौं । केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो । ब्राजिललाई […]

Continue Reading

बेहोसीमै ‘भुत आयो’ भनेर कराए विद्यार्थी, समस्या बढेपछि विद्यालयनै बन्द गरियो

सलिम अन्सारी प्युठान । अमृत जिवन माध्यमिक बिद्यालय नारिकोटका विद्यार्थी दैनिक बेहोस हुने गरेका छन् । जिल्लाको गौमुखी ७ स्थित विद्यालय कक्षाकोठामा विद्यार्थी अचेत हुँदा पठनपाठन प्रभावित भएको छ । शिक्षकले पढाइरहेका बेला कक्षाकोठामा विद्यार्थी एक्कासि बेहोस भएर ढलेका थिए । विद्यालयमा पठनपाठन भइरहेको बेला दैनिक विद्यार्थी बेहोस हुने शिक्षक सन्तोष पोख्रेलले बताए । भुत […]

Continue Reading

फलेवास, पर्वत, हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार टिपर दुर्घटना २० जनाको शव पोखरा पठाइएको

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको […]

Continue Reading

पर्यटक आकर्षित गर्दै बराह ताल, तालबाटै दर्जनौं हिमालको अवलोकन

राङडोल लामा २०७५ असार २३ काठमाडौं । काठमाडौं देखी बागलुङ हुँदै करिब ११ घण्टाको लामो यात्रा पार गरे पछि बुङगा दोभानमा पुग्न सकिन्छ । भएरबुङगासम्म आईपुग्न काठमाडौंबाट करिब ३ सय ७० किलोमिटर गाडीको यात्रालाई पार गर्नु पर्ने हुन्छ । गाडीको यात्रा बाहेक करिब साढे २ घण्टाको उकालो पैदल यात्रा तय गर्दै बराहतालबाट उत्तर पुर्वमा धौलागिरी, […]

Continue Reading

५ प्रदेश प्रमुख विस्थापित, कायस्थ र झाको थमौति!

२२ असार पूर्ववर्ती शेरबहादुर देउवा सरकारले निर्वाचन आचार संहिता लागू भएपछि गरेका निर्णय खारेज गर्ने २० असारको मन्त्री परिषदको निर्णयपछि प्रदेश प्रमुखहरुको नियुक्ति के होला भन्ने चासो सर्वत्र बढेको छ। मन्त्री परिषद निर्णय लगत्तै कानूनमन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरुको नियुक्तिपनि खारेज भएको बताएपनि त्यस्तो निर्णय नभएको भन्दै उनले आफ्नो बोली सच्याइसकेका छन्। प्रदेश सभाको सम्पूर्ण […]

Continue Reading