धरानमा मोबाइल चोरी बढ्दो, प्रहरीको सक्रियतामा १० हजारदेखि १ लाखसम्मका मोबाइल फिर्ता गरिँदै

धरान: हराएको मोबाइल बरामद गरी प्रहरीले मोबाइल धनीलाई फिर्ता गरेको छ । इलाका प्रहरी कार्यालय धरानले शनिबारमात्र विभिन्न मोडलका ९ वटा मोवाइल बरामद गरी धनीलाई फिर्ता दिएको हो । मोबाइल चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धरानमा बढ्न थालेपछि प्रहरीले यसको नियन्त्रणका लागि सक्रियता बढाएसँगै यसरी धमाधम मोबाइल चोरी गर्ने गिरोह पक्राउ गर्न थालेको हो । […]

Continue Reading

धिमे र बाँसुरी बाजाको संरक्षण अभियान

बेनी, म्याग्दी, २५ असार  ः सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् । नेवार समुदायका युवाले पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका ः खलअन्तर्गतको मैजुः खलले शुभकार्यमा बजाइने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने […]

Continue Reading

श्रमिकको न्यूनतम पारिश्रमिक रु १३ हजार निर्धारण

काठमाडौँ, २५ असार  ः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ । रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भन्नुभयो, “विगतका समयमा बढाइएको […]

Continue Reading

नेपालमा ५५ लाख नागरिकमा मानसिक समस्या !

। नेपालमा ५५ लाख नागरिक कुनै न कुनै रूपमा मानिसक रोगबाट गुज्रिरहेका छन् । अहिलेसम्म १५ प्रतिशत मात्रै मानसिक रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको एक अध्ययनले देखाएको छ । त्यो पनि रोगले निकै च्यापिसकेको अवस्थामा । मानसिक रोगीलाई लक्षित गर्दै सरकारले वि.सं. २०४९ सालमा स्थानपना गरेको मानसिक अस्पताल देशकै अभिभावकको भूमिका निभाइरहेको छ […]

Continue Reading