नेपालमा पहिलोपटक डिजिटल प्रविधिबाट मन्त्रिपरिषद बैठक, अब यसरी पुग्छ मन्त्रालयबाट प्रस्ताव
केपी शर्मा ओली नेतृत्त्वको मन्त्रिपरिषदले आजदेखि कागजको ठाउँमा डिजिटल बैठक थालेको छ। मन्त्रिपरिषदको बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी निति अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका हुन। मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो। सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरिएको हो। […]
Continue Reading