सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी

ललितपुर, २६ असार  ः सदर चिडियाखाना केही वर्षमा सूर्यविनायकमा विस्तार गर्नका लागि तयारी थालेको छ । अहिले जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना यहाँसँगै सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ । सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताउनुभयो । जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गा क्षेत्रफलका हिसाबले ठूलो छ […]

Continue Reading

त्रिशूली जलविद्युत केन्द्रमा भीषण आगलागी, क्षतीको विस्तृत विवरण आउन बाँकी

काठमाडौं। नुवाकोटस्थित त्रिशुली बजारमा रहेको २४ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रको विद्युत गृहमा भीषण आगलागी भएको छ। यो जलविद्युत आयोजनाको विद्युत गृहमा सेप्टेम्बर २०१७ मा पनि आगलागी भएको थियो। यो आयोजनाको पानी प्रयोग गरेर १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन हुने गरेको छ। आगो नियन्त्रणका लागि नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरीको टोली […]

Continue Reading

भारतीय डिब्बा र चालक भाडामा लिएर जनकपुर-जयनगर रेल चलाइने, पुसमै रेल संचालनमा आउला?

काठमाडौं।डिब्बा किन्न रकम अपुग भएपछि जनकपुर-जयनगर खण्डमा भारतीय डिब्बा लिजमा लिएर संचालनमा ल्याइने भएको छ।सरकारले पुसभित्रै भारतीय डिब्बा ‘वेट लिज’मा लिएर रेल संचालनमा ल्याउने तयारी गरेको हो। नेपाल भारत क्रस बोर्डर रेल सेवा सञ्चालन सम्वन्धी प्रोजेक्ट स्टेररिङ कमिटी(पिएससी)बैठकमा नेपाली पक्षले ‘वेट लिज’मा रेल दिन भारतलार्इ प्रस्ताव गरेको थियो।भारतीय पक्षले ‘वेट लिज’मा रेलको डिब्बा दिन सहमति […]

Continue Reading

यस्तो आउँदैछ मौद्रिक नीति !

काठमाण्डौ । लामो समयको प्रतिक्षापछि यो साताभित्र मौद्रिक नीति आउने भएको छ । नेपाल राष्ट्रबैंकका सहप्रवक्ता गोविन्दप्रसाद नगिलाले मौद्रिक नीति सार्वजनिक हुने दिन मंगलबार दिउँसो २ बजेसम्म पनि निश्चित नभइसकेको बताए । उनले भने–‘यो साताभित्र जसरी पनि आउँछ, तर कुन दिन भन्ने निश्चित भइसकेको छैन ।’ मौद्रिक नीति यसअघि असार पहिलो साताभित्रै सार्वजनिक गर्ने गभर्नर […]

Continue Reading

साउनदेखि सेयर कारोबार गर्दा पाननम्बर लिनुपर्ने अनिवार्य व्यवस्थामा धितोपत्र बोर्ड लचक

  काठमाण्डौ ।  धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ देखि दोश्रो बजारमा लगानीकर्ताले स्थायी लेखानम्बर(पान नम्बर) लिनुपर्ने व्यवस्थामा केही लचकता प्रदर्शन गरेको छ । बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउनदेखि दोश्रो बजारमा लगानी गर्दा अनिवार्य रुपमा पाननम्बर लिनुपर्ने नीतिगत व्यवस्था गर्ने भनिए बमोजिम दोश्रो बजारमा सेयर खरीद बिक्रीका लागि पान नम्बर […]

Continue Reading

भारतमा हिमालयलाई ‘प्रतिबन्ध’, चीनमा नेपाली एयरलाइन्स ‘ब्ल्याक आउट’

तिब्बत एयरलाइन्सले गत वर्ष चीनको छेन्दुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आवेदन दियो। त्यसको केही समयभित्रै मन्त्रालयले सञ्चालन अनुमति दियो। तर नेपाली राष्ट्रिय ध्वजावाहकलाई भने त्यस्तो सदासयता चीनबाट प्राप्त भएन। नेपाल एयरलाइन्सले सन् २०१४ मा एयरबसका ए-३२० जहाज ल्याउनेबित्तिकै चीनको ग्वान्जाउ उडान गर्न आवेदन दियो। त्यहाँ उडान गर्न […]

Continue Reading

अष्ट्रेलियामा कुन कामको कमाई कति ?

अष्ट्रेलिया । अष्ट्रेलियाको कर विभागले अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने कामको सुची सार्वजनिक गरेको छ । विभागले दश उत्कृष्ट कामलाई समावेश गरेर सुची सार्वजनिक गरेको हो । सार्वजनिक गरेको सुचीमा उच्च दक्षता अन्तर्गतका कामहरु परेका छन् । अष्ट्रेलियामा अहिलेको अवस्थामा सबैभन्दा बढी कमाइ सर्जनहरुले गर्न सक्छन् । सर्जनको आम्दानी अहिले करिब ४ लाख डलर रहेको […]

Continue Reading

मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढाउने तयारीमा छौं: श्रममन्त्री

२६ असार, काठमाडौं । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि […]

Continue Reading

७४औँ पटक भिड्दै बेल्जियम र फ्रान्स, पहिलो पटक फाइनल पुग्ने योजनामा बेल्जियम

२६ असार फिफा विश्वकप २०१८ का सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन्। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा आज राति ११:४५ बजे युरोपका दुई टोली फ्रान्स र बेल्जियम भिड्दैछन्। सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दा दुबैको लक्ष्य फाइनल पुग्नु हुनेछ तर उपाधिको होडबाट एक टोली बाहिरिनेछ। विश्वकप सुरु हुनुअघि फ्रान्सलाई दाबेदार टोलीमध्ये एक मानिए पनि बेल्जियमलाई अन्डरडग टोलीको रुपमा […]

Continue Reading