डोलेश्वरमा शुरु भयो श्रावणी मेला

भक्तपुर, १ साउन । केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबार (आज) बाट श्रावणी मेला सुरु भएको छ । मंगलबार विहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो । सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर […]

Continue Reading