सिण्डिकेटका पक्षधर यातायात समितिको बैंक खाता सूचारु, व्यवसायीसामु घुडा टेक्यो सरकारले

काठमाडौं, ८ साउन–यातायात क्षेत्रमा एकाधिकार कायम राख्न चाहने सिन्डिकेट पक्षधर यातायात समितिलाई सरकारले पैसा निकाल्न दिने भएको छ । यातायात व्यबस्था मन्त्रालयका सहसचिव केशव शर्मा नेतृत्वको ‘‘यातायात व्यबस्थापन सुधार सुझाव कार्यदल’ले दिएको सुझावका आधारमा मन्त्रालयले रोक्का गरिएका खाता पुनः सञ्चालन गर्न लागेको हो । कार्यदलले यसअघि समितीबाट सञ्चालित सवारी साधनका मजदुर र अन्य कर्मचारीलाई यसअघिको […]

Continue Reading