फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस, १ साउन (रासस÷एएफपी) ः रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो । विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले […]

Continue Reading

पुनर्निर्माण प्राधिकरण नाम मात्रै, ७० प्रतिशत भूकम्पपीडित टहरामै सीमित छैटौं पटक सीईओ फेरिँदै

भूकम्पले ग्रस्त मुलुकलाई पहिलेकै अवस्थामा ल्याउन बलियो संरचनाको आवश्यकता महसूस गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको थियो । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका सबै काम गर्ने गरी निर्देशक समितिको अध्यक्षमा प्रधानमन्त्री रहने गरी संरचनाको परिकल्पना गरिएको थियो । यसमा कहीँ कतैबाट बाधा तथा रोकावट नहुने विश्वास गरिएको थियो । जसले बजेट व्यवस्थापनदेखि योजना छनोट तथा कार्यान्वयनसँगै […]

Continue Reading