अबिरल वर्षाले भक्तपुरको पहाडी भाग पहिरोको उच्च जोखिममा भक्तपुरमा बाढीले क्षति

भक्तपुर, असार २८ गते । गए रातीदेखि परेको अबिरल वर्षाका कारण भक्तपुरको पहाडी भेगहरुमा पहिरोको उच्च जोखिम बनेको छन । वर्षातमा कमी भए पनि रातभर परेको पानीले पहाडी भेगका जमिन गल्दै गएकाले सामान्य घाम लागेपछि पहिरोको जोखिम बढ्न थालेको हो । सूर्यविनाक नगरपालिकाको गुण्डू, दधिकोट, सिरुटार, सिपाडोलमा पहिरोको जोखिम बढ्दै गएको छ । सूर्यविनायक नगरपालिका […]

Continue Reading