प्रतिपक्षी ‘कमजोर’

काठमाडौँ — सर्वोच्च अदालत नेतृत्वविहीन भएको तीन महिना बित्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त नपाएको चार महिना भएको छ । राज्यको शक्ति सन्तुलन र नियन्त्रण गर्ने यी दुई महत्त्वपूर्ण संवैधानिक निकाय यति लामो समयदेखि नेतृत्वविहीन हुँदा पनि प्रमुख प्रतिपक्षी कांग्रेस भने किन मौन छ ? प्रतिपक्षीले उठाउनुपर्ने मुद्दा यतिमै सीमित छैनन् । केही दिनअघि कर्तव्य ज्यान मुद्दामा […]

Continue Reading