१३३० जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ६२६ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ३६ र तीन हजार ९९६जनाको एन्टीजेन परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ८३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ५ एक जना संक्रमितको मृत्यु भएको छ। देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २० हजार १६४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३६० संक्रमित छन् भने  ३३५ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २५० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *