Tuesday, April 21, 2026

२२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

समाचार स्वास्थ्य
काठमाडौं, १२ साउन

टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ।

तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, अमेरिका, चीन, रुसी खेलाडी, बेलायत, दक्षिण कोरिया रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *