बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ कात्तिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा  देशभर १ हजार ९ सय ५४ जना कोरोना संक्रमित भएका छन्।

८ हजार २ सय ४८ जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएकोमा ७ सय ५८ महिला र १ हजार १ सय ९६ पुरुष रहेको मन्त्रालयले जनाएका छन्। मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४जना पुगेको छ।

सबै भन्दा बढी  कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। बाग्मती प्रदेशमा १०६३ थपिएको मन्त्रालयको तथ्यांक  छ।
त्यस्तै प्रदेश १ मा ५७२, लुम्बिनी प्रदेशमा २२, गण्डकी प्रदेशमा १९१, प्रदेश २ मा ८७, सुदुरपश्चिम प्रदेशमा १३ र सबै भन्दा थारै कर्णली प्रदेशमा ६ जना नयाँ संक्रमित थपिएका छन।

बुधबार संक्रमित देखिएका जिल्ला
इलाम  २
उदयपुर १०
ओखलढुंगा १
खोटाङ ३
झापा ७८
तेह्रथुम ३
धनकुटा ५
भोजपुर १
मोरङ   २५३
शंखुवासभा ४
सुनसरी २०३
सोलुखुम्बु ९
धनुषा ८
पर्सा २०
बारा     ३
महोत्तरी २७
रौतहट  ३
सप्तरी ११
सर्लाही ६
सिराह  ९
काठमाडौं ६९६
काभ्रे ८
चितवन १६३
धादिङ २
नुवाकोट ५
भक्तपुर २९
ललितपुर ११८
सिन्धुपालल्चोक ३
कास्की ९९
गोरखा ११
तनहँु १०
नवलपरासी पुर्व ५०
पर्वत १
मुस्ताङ १
लमजुङ २
बाग्लुङ ४
स्याङजा १३
गुल्मी ३
दाङ ३
नवलपरासी १
पाल्पा १
बर्दिया ६
बाँके १
रुपन्देही ७
दैलेख ६
अछाम ४
कन्चनपुर २
कैलाली ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *