रेसुङ्गामा चौथो पटक हिमपात

तम्घास, १५ फागुन गएरातिदेखि परेको वर्षाका कारण गुल्मीको रेसुङ्गा, मदाने, सत्यवतीलगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण बुधबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्ला सदरमुकाम तम्घासलगायतका उच्च भू–भागमा निकै चिसो समेत बढेको छ लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधन कमै मात्रमा सञ्चालन भएका छन् । […]

Continue Reading

हेलिकप्टर दुर्घटनामा तीनको शव फेला

भद्रपुर, १५ फागुन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सवार हेलिकप्टर ताप्लेजुङ जिल्लामा आज दुर्घटना हुँदा हालसम्म तीन शव फेला परेको छ । ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताए । उनले दुर्घटनास्थलमा तीन वटा जलेको शव फेला परेको र अरु विवरण आउन […]

Continue Reading

भक्तपुरमा विना दर्ता पसल संचालन

भक्तपुर १४ फागुन भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा महालक्ष्मीमा ३१ वटा पसल अनुगमन गरिएको छ । अनुगमनमा ३१ वटा पसलहरुमध्ये १४ वटा पसल दर्ता भएको र १७ वटा पसल दर्ता नभएको समितिले बताएको छ । अनुगमनमा दर्ता नभएको पसलहरुमा आर के मोटरसाईकल सेन्टर, काभ्रेली खाजा घर, सरोज गौतमको दुनट उद्योग, राजेश कक्षपतिको […]

Continue Reading

फागुनमा स्ववियु निर्वाचन नहुने

काठमाडौँ, १३ फागुन  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो । विसं २०७३ फागुन १८ गते २८ […]

Continue Reading

आधा सकियो दरबार हाइस्कूल पुनःनिर्माण

काठमाडौँ, १३ फागुन निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण ५० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चार तले र ४० कक्षाकोठो […]

Continue Reading

भक्तपुरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली

भक्तपुर १३ फागुन नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शनिबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख आयुक्त सुशिलचन्द्र ज्ञवालीको नेतृत्वमा आएको टोलीले भेट गरे। उक्त टोलीले भक्तपुर नपा वडा नं. १ स्थित निर्माणाधिन भाजुपोखरी, सिद्धपोखरी, भक्तपुर दरबार क्षेत्र, कला संग्रहालय, न्यातपोल मन्दिर र भैरवनाथ मन्दिरको स्थलगलत अवलोकन गरे। भेटमा आयुक्त ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक सहयोगको लागि भक्तपुर नगरपालिबाट सहयोगका […]

Continue Reading

प्रमुख र प्रमुख सेनानी बीच भेटघाट

भक्तपुर १३ फागुन नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच आइतबार भेटघाट गरेको थियो सोही भेटघाटमा जिल्लाको विपद् व्यवस्थापनसम्बन्धी सहकार्य र समन्वयलगायतका विषयमा छलफल गरे ।

Continue Reading

चैते धानको बीउ सुक्न थाल्यो

धम्बोजी, १३ फागुन दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् । भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो । राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए । […]

Continue Reading

मूर्ति चोरी

मूर्ति चोरी काठमाडौँ, १२ फागुन काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । करीब ३।५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि […]

Continue Reading

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ फागुन  पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले […]

Continue Reading