पूँजीगत लाभकर एनसेलबाटै उठाउन सर्वोच्चको आदेश, ६१ अर्ब बक्यौता तिर्न बाकी
काठमाडौं, २३ माघ काठमाडौं, २३ माघ दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री गरेवापतको पूँजीगत लाभकर एनसेलबाट उठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको […]
Continue Reading