सरस्वती मूर्तिको कारोवारमा वृद्धि

इनरुवा, २५ माघ सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँका विद्यार्थी र शिक्षकले पूजा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित […]

Continue Reading

विद्यालयको जग्गा अस्पताललाई

बलेवा, २५ माघ नेपाल सरकारले ल्याएको ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमका लागि जैमिनी नगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ ।जैमिनी नगरपालिकाको चौथो नगरसभाले नगरपालिका–८ छिस्तीस्थित छिस्ती निमाविको १२ रोपनी जग्गा अस्पतालका लागि उपलव्ध गराउने निर्णय भएको नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिए । तत्कालका लागि छिस्तीमा रहेका स्वास्थ्य चौकीले भोगचलन गर्न पाउनेगरी विद्यालयको जग्गा […]

Continue Reading