अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, १४ पुस संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ। पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले […]

Continue Reading

वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरुको शिविर लमजुङको ताघ्रिङमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ पुस वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरुको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो । उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरु स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे […]

Continue Reading

भ्याली बोर्डका सदस्यहरुद्धारा मेलम्ची आयोजनाको स्थलगत निरीक्षण

न्यूज अपडेट संवाददाता सिन्धुपाल्चोक , पुस १४ काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)का कार्यकारी समितिका पदाधिकारीहरुले बुधबार नेपालको राष्ट्रिय गौरवको आयोजना सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरे । काठमाडांै उपत्यकाको खानेपानीको स्थायी समाधानको लागि एशियाली विकास बैकको ऋण लगानीमा तयार भएको मेलम्ची खानेपानी आयोजनाबाट गत वर्षदेखि खानेपानी आपूर्ति शूरु भएको थियो । तर […]

Continue Reading

ओरेण्टलका चार हजार पीडितले पैसा माग गर्दै बुझाए निवेदन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ पुस फाइल फोटो ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म चार हजार एक सय ३२ पीडितले निवेदन दिएका छन् । पीडितले रु तीन अर्ब २२ करोड ७२ लाख ६७ हजार ९० रकम दाबी गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ […]

Continue Reading

स्टुडेन्ट बुक फेयरको प्रचारार्थ छोटा चलचित्र प्रदर्शनी हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस पुस्तक अध्ययन संस्कृति उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरले यहीँ माघ ५ देखि ७ गतेसम्म हुने बृहत स्टुडेन्ट बुक फेयरको प्रचारार्थ पुष १५ र १६ गते दुई दिन छोटा चलचित्र प्रदर्शनी हुने भएको छ । भक्तपुरको लिवाली स्थित आस्था थियटरमा मानव अधिकार तथा जलवायु परिवर्तन सम्बन्धि डकुमेन्ट्री तथा […]

Continue Reading

नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस प्रजातन्त्रविपरीतको कानुनी व्यवस्था मतसीमा खारेज गराउन सङ्घर्ष चालु राख्ने नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका प्रस्ताव र निर्णयहरूसहित आइतबार सम्पन्न भयो । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको ४९ औँ स्थापना दिवस २०७९ माघ १० गतेको अवसरमा एक हप्ताअगाडि […]

Continue Reading

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, सबैले साेमबार सपथ लिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस शपथ लिँदै उपप्रधानमन्त्रीहरु बाँयाबाट विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका […]

Continue Reading

भक्तपुर बचतले गरे निःशुल्क आँखा शिविर

प्रेम प्रजापति भक्तपुर, ९ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भक्तपुर सामुदायिक आँखा अस्पताल, च्याम्हासिंहको प्राविधिक सहयोगमा स्थानीय सूर्यमढीमा शनिवार आँखा शिविर भएकाे छ । उक्त कार्यक्रममा जम्मा एक सय ३८ जना स्थानीयले आँखा परीक्षण गराएको छ भने १२ जनामा मोतीविन्दुको लक्षण देखिएको छ । मोतीविन्दुको लक्षण देखिएका १२ जनालाई पुस १६ […]

Continue Reading

सांस्कृतिक वाद्यवादनहरूको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम गर्न सकिने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरभित्रका १० वटै वडाका सांस्कृतिक गुरुहरूको भेला भनपा सभाकक्षमा बिहीबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कला संस्कृतिलाई जगेर्ना गर्न प्रत्येक वर्ष गाईजात्राको अवसरमा सांस्कृतिक विधाहरूको मूल्याङ्कन गरी पुरस्कार दिने गरेको तथा हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता गर्ने निर्वाचन […]

Continue Reading

राजनीति पाँच वर्ष फेरि कब्जामा ?

भैरव रिसाल काठमाडाैं, ८ पुस राजनीतिलाई खेती ठान्नेहरूको कब्जाबाट राजनीतिलाई फेरि पाँच वर्ष झिक्न सकिएन । फेरि पाँच वर्ष उनीहरूकै कब्जामा पर्‍यो राजनीति । यो राजनीतिलाई आमाको दाइजो, पेवा वा बाउको बिर्ता ठान्ने मानसिकताको बन्दीहरूकै हातमा गयो राजनीति । भर्खरै सम्पन्न महानिर्वाचनमा हिजोकै साँढेहरूले खाइपाइ आएको हैसियत कायम गरे । कतिसम्म लाज पचाउन सकेको भने […]

Continue Reading