सांस्कृतिक वाद्यवादनहरूको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम गर्न सकिने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरभित्रका १० वटै वडाका सांस्कृतिक गुरुहरूको भेला भनपा सभाकक्षमा बिहीबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कला संस्कृतिलाई जगेर्ना गर्न प्रत्येक वर्ष गाईजात्राको अवसरमा सांस्कृतिक विधाहरूको मूल्याङ्कन गरी पुरस्कार दिने गरेको तथा हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता गर्ने निर्वाचन […]

Continue Reading

राजनीति पाँच वर्ष फेरि कब्जामा ?

भैरव रिसाल काठमाडाैं, ८ पुस राजनीतिलाई खेती ठान्नेहरूको कब्जाबाट राजनीतिलाई फेरि पाँच वर्ष झिक्न सकिएन । फेरि पाँच वर्ष उनीहरूकै कब्जामा पर्‍यो राजनीति । यो राजनीतिलाई आमाको दाइजो, पेवा वा बाउको बिर्ता ठान्ने मानसिकताको बन्दीहरूकै हातमा गयो राजनीति । भर्खरै सम्पन्न महानिर्वाचनमा हिजोकै साँढेहरूले खाइपाइ आएको हैसियत कायम गरे । कतिसम्म लाज पचाउन सकेको भने […]

Continue Reading