स्टुडेन्ट बुक फेयरको प्रचारार्थ छोटा चलचित्र प्रदर्शनी हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस पुस्तक अध्ययन संस्कृति उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरले यहीँ माघ ५ देखि ७ गतेसम्म हुने बृहत स्टुडेन्ट बुक फेयरको प्रचारार्थ पुष १५ र १६ गते दुई दिन छोटा चलचित्र प्रदर्शनी हुने भएको छ । भक्तपुरको लिवाली स्थित आस्था थियटरमा मानव अधिकार तथा जलवायु परिवर्तन सम्बन्धि डकुमेन्ट्री तथा […]

Continue Reading

नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस प्रजातन्त्रविपरीतको कानुनी व्यवस्था मतसीमा खारेज गराउन सङ्घर्ष चालु राख्ने नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका प्रस्ताव र निर्णयहरूसहित आइतबार सम्पन्न भयो । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको ४९ औँ स्थापना दिवस २०७९ माघ १० गतेको अवसरमा एक हप्ताअगाडि […]

Continue Reading

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, सबैले साेमबार सपथ लिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस शपथ लिँदै उपप्रधानमन्त्रीहरु बाँयाबाट विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका […]

Continue Reading