विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ मंसिर कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै […]

Continue Reading

थापाथलीको सुकुम्वासी बस्ती अशान्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ मंसिर काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन मंगलबार  पनि अशान्त छ । उनीहरुले सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जलाए । त्यहाँ मंगलवार बिहान ८ बजेदेखि यहाँ […]

Continue Reading

चुनावमा सञ्चारमाध्यमको झेली खेल

नीरज लवजू भक्तपुर, १३ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । यो लेख लेखुञ्जेल प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दोलखा क्षेत्र नं. २, बाजुरा र स्याङ्जाबाहेक सबै क्षेत्रका नतिजा प्रकाशित भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतगणना अन्तिम चरणमा पुगिसक्दा कुन दलबाट प्रतिनिधिसभा र प्रदेशसभामा के कति सदस्य पुग्ने हुन्, चित्र सफा […]

Continue Reading

भक्तपुरमा नेमिकपाकाे गढ हल्लाउन सकेन ठूला दलले, नेमकिपा मतदाताको भावनालाई आत्मसात गरी अघि बढ्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ मंसिर नेपाल मजदुर किसान पार्टीले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मादल चिह्नमा छाप लगाएका मतदाताहरूलाई शनिबार एक र्‍यालीको आयोजना गरी धन्यवाद ज्ञापन गरेको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय गोल्मढीबाट सुरू भएको र्‍याली सुकुलढोका, टिबुक्छेँ, टौमढी, तालाक्व, नासमना, वंशगोपाल, भार्वाचो, दूधपाटी, इटाछेँ, खौमा, लाय्कु, चोछेँ, […]

Continue Reading

महेशले आफ्नै क्षेत्रमा पनि लिन सकेनन् दुर्लभमाथि अग्रता

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ मंसिर कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर–२ मा निर्वतमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका दुर्लभ थापालाई उछिन्न मुश्किल परिरहेको छ । एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरूदेखि नै कांग्रेसका उम्मेदवार थापाले अग्रता लिइरहँदा बस्नेतलाई आफ्नो प्रभाव क्षेत्रको मत गन्दा सहज हुने अनुमान थियो । […]

Continue Reading

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ मंसिर यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । […]

Continue Reading

औषधि, खानपान र व्यायामको सन्तुलनले नियन्त्रणमा आउनसक्छ मधुमेह

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ मंसिर मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन्। स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उनीहरुले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिए। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा […]

Continue Reading

आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ मंसिर जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

नेमकिपाको चुनावी सभा आज दतात्रयमा, भोलि टौमढीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० कार्तिक नेपाल मजदुर किसान पार्टीको आयोजनामा देशको विभिन्न क्षेत्रमा चुनावी सभा गर्ने क्रममा आज दतात्रय स्क्वायरमा कार्यक्रम गर्ने भएको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा जनताको चेतनास्तर उकास्न र पार्टी तथा पार्टीले उठाएका उम्मेदवारहरुलाई जिताउन उक्त पार्टीको चुनव चिन्ह मादल लिएर आएको पार्टी स्रोतले […]

Continue Reading

थप १६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १ हजार ८३७ नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, देशभर सक्रिय संक्रमितको […]

Continue Reading