प्रतिनिधि सभाको नतिजा मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश गरिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ मंसिर प्रदेश सभाको नतिजा पुस २ गते बुझाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । फाइल तस्बिर निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै भन्नुभयो, ‘‘मङ्सिर ४ […]

Continue Reading

२५ वर्षमा लगभग २५ हजारको ओपन हार्ट सर्जरी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ मंसिर के हो ओपन हार्ट सर्जरी? कहाँ-कहाँ हुन्छ? नेपालमा ओपन हार्ट सर्जरी सुरु भएको २५ वर्ष पूरा भएको छ। २५ वर्षको अन्तरालमा ओपन हार्ट सर्जरी गर्ने बिरामीको सङ्ख्या पनि लगभग २५ हजार नै पुगेको छ। नेपाली टिमबाटै नेपालमा ओपन हार्ट सर्जरी डा भगवान कोईराला र उनको टिमले सुरु गरेको थियो। […]

Continue Reading

विदेशी अनुदान र ऋणले देशलाई परनिर्भर बनाउँछ : सचिव सुवाल

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ मंसिर नेपाल मजदुर किसान पार्टी काँक्राबारी एकाइ समितिको आयोजनामा आइतबार धन्यवाद कार्यक्रम भयो । उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै भारतले महाकाली नदीमा बनाएको तटबन्ध तत्काल भत्काउनुपर्छ भन्नुभयो । देशमा रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिँदै उहाँले […]

Continue Reading

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुट्दा

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

Continue Reading