भक्तपुरमा मानव अधिकार हननका घट्ना बढ्दै

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ पुस भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा […]

Continue Reading

वागीश्वरीमा बीबीए पढ्ने विद्यार्थीहरुलाई अभिमुखीकरण

न्यूज अपडेट संवादाता भक्तपुर, ७ पुस वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यस कलेजको उक्त कार्यक्रममा प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको जानकारी […]

Continue Reading

खेलकुद देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको लागि आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मङ्गलबार एक भव्य समारोहबिच उद्घाटन भयो । कार्यक्रमको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको अभिन्न अङ्ग भएको बताउनुभयो । खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले […]

Continue Reading

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ पुस नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ। यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम […]

Continue Reading

भारतमा कोरोनाको ओमिक्रोन सब–भेरियन्ट तीन जनामा फेला

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ पुस भारतमा कोरोना भाइरसको ओमिक्रोन सब–भेरियन्ट बीएफ– ७ फेला परेको छ। भारतमा तीन जनामा उक्त भेरियन्ट फेला परेको बीबीसीले जनाएको छ। पछिल्लो समय चीनमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ। चीनमा संक्रमित बढेसँगै भारतले परीक्षण बढाएको थियो। बीएफ– ७ को पहिलो संक्रमित अक्टुबरमा गुजरातको बायोटेक्नोलोजी रिसर्च सेन्दरमा पत्ता लागेको हो। […]

Continue Reading

सांसदहरूले ७ पुसमा शपथ लिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ पुस संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो । सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित […]

Continue Reading

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ पुस एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले […]

Continue Reading

भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसमा ख्वप अस्पतालको नया“ भवनको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २ पुस भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको उपलक्ष्यमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको नया“ भवन उद्घाटन कार्यक्रम शनिवार भक्तपुर च्याम्हासिंहस्थित अस्पताल प्राङ्गणमा सम्पन्न भएको छ । ख्वप अस्पतालको नवनिर्मित भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित)ले गरेको थियो । सोही क्रममा अध्यक्ष बिजुक्छेंले भक्तपुर […]

Continue Reading

उपत्यकासँगै देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ मंसिर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढेको भन्‍दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान […]

Continue Reading

मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्‌को मृत्यु

न्यूज अपडेट संवाददाता तनहुँ, २९ मंसिर तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्‌को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्‌लाई कुटपिट गरेकी थिइन्। घटना बुधबार साँझ साढे ९ बजेतिरको हो। बुधबार साँझ मदिरा सेवन गरी विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएकी थिइन्। श्रीमतीको कुटपिटबाट गम्भीर […]

Continue Reading