उपत्यकासँगै देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ मंसिर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढेको भन्‍दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान […]

Continue Reading

मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्‌को मृत्यु

न्यूज अपडेट संवाददाता तनहुँ, २९ मंसिर तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्‌को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्‌लाई कुटपिट गरेकी थिइन्। घटना बुधबार साँझ साढे ९ बजेतिरको हो। बुधबार साँझ मदिरा सेवन गरी विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएकी थिइन्। श्रीमतीको कुटपिटबाट गम्भीर […]

Continue Reading