अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ मंसिर कीटजन्य रोगको प्रकोप बढ्ने विज्ञहरुको संकेत असोज अन्तिम साता काडाघारी काठमाडौंका एक ४० वर्षीय पुरुषलाई एक्कासी ज्वरो आउन थाल्यो। १०४ डिग्रि सेल्सियसको ज्वरोले उनलाई थला पार्‍यो। ज्वरोसँगै शरीर दुख्ने, खाना मन नलाग्ने, कमजोरी हुने समस्या थियो उनलाई। काठमाडौंवासी डेंगुले थला परिरहँदा उनले पनि डेंगु हो की भन्ने शंका गरे। […]

Continue Reading

पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै

न्यूज अपडेट संवाददाता पाल्पा, २१ मंसिर पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ। यही मंसिर १७ गते छिमेकीको बिहेभोज खाएपछि उनीहरू बिरामी परेका हुन्। बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका मानिसहरु तीन दिनयता बिरामी परेका छन्। उनीहरुमा पेट दुख्ने, […]

Continue Reading