सेवा गर्ने कर्मचारीको सम्मान हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ माघ वागीश्वरी माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी हरिप्रसाद दाहाललाई एक विशेष समारोहका बिच आइतबार बिदाइ गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले अनिवार्य अवकाश हुनुभएका दाहाललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै दीर्घ सेवाको कदर गर्दै ताम्रपत्र प्रदान गर्नुभएको थियो । निरन्तर पच्चीस वर्षभन्दा बढी सेवा गर्नुभएका कार्यालय सहयोगी […]

Continue Reading

ई-लाइब्रेरी व्यवस्था गर्न शिक्षा मन्त्रालयको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ माघ  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई-लाइब्रेरी व्यवस्था नभएका विद्यालयहरुलाई तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ । आईसीटी सञ्चालन गर्न अनुदान वा सहायता प्राप्त गरी आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरुले १ देखि १२ सम्मका डिजिटल पाठ्यक्रम र पाठ्यपुस्तक, सहायक पाठ्यसामग्री र किताब र पाठ्यक्रममा आधारित श्रव्य, श्रव्यदृश्य […]

Continue Reading

राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी दर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ माघ निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । […]

Continue Reading

निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त भए जनताको जीवनस्तर उठ्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ माघ   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शिक्षामा पुर्‍याएको योगदानको सकारात्मक परिणाम २०–३० वर्षमात्र देखिने हुँदा धैर्यको आवश्यकता हुने विचार व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार स्थानीय लिशा इङ्गलिस सेकेन्डरी स्कूलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा व्यक्त गर्नुभएको हो । तुलनात्मकरूपमा भक्तपुर सुरक्षित र शान्त भएकाले शैक्षिक गन्तव्यको […]

Continue Reading

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । […]

Continue Reading

प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउँदै रवि 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ सर्वोच्चको फैसला आएपछि गृहमन्त्रालयबाट निस्किँदै रवि लामिछाने सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित […]

Continue Reading

नेपाल मजदुर किसान पार्टीको गौरवपूर्ण पाँच दशक

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ नेपाल मजदुर किसान पार्टी आजभन्दा ४९ वर्ष अगाडि २०३१ माघ १० गते विधिवत् स्थापना भएको हो । आजको दिनसम्म आइपुग्दा हाम्रो पार्टीका अग्रजहरूले धेरै दुःखकष्ट गर्नुभयो । जेलनेल र प्रवास जीवन भोग्नुभयो । पार्टीको उद्देश्य पूरा गर्नको लागि अविचलित सङ्घर्ष गर्नुभयो । यो अवसरमा उहाँहरूप्रति हामी, उच्च सम्मान व्यक्त […]

Continue Reading

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात

न्यूज अपडेट संवाददाता सुर्खेत, ११ माघ कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ । अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ । हिमपातले गर्दा हुम्ला, जुम्ला, मुगु र डोल्पा सदरमुकाम सेताम्य देखिएका छन् । मंगलबारदेखि परेको हिउँले घर, आँगन, खेतबारी र बोटविरुवा ढाकिएका […]

Continue Reading

सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ माघ सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बुधबार एक सूचना जारी गर्दे सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने जनाएको छ। निर्देशक सुनिलराज शर्माद्वारी जारी सूचनामा सुर्तीजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसल लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो […]

Continue Reading

नेमकिपा स्थापनाका आधार पुस्तकहरूबारे सङ्क्षिप्त चर्चा

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ माघ माघ १० अर्थात् नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूविरुद्ध सङ्घर्षले नेपालको राजनीतिक डबलीमा नेमकिपाको जन्म गरायो । आज नेमकिपाले सङ्घर्षका गौरवपूर्ण ४९ वर्ष पार गर्दै छ । नेपालको राजनीतिक इतिहासको ४९ वर्षहरूमा नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ बनेर उभियो । नेपाल मजदुर किसान […]

Continue Reading