सुन पसलबाटै छाया बैङ्किङ कारोबार, दुई करोड डुब्यो

न्यूज अपडेट संवाददाता विराटनगर, २० मंसिर ठगीमा परेकी मनमाया राई र कमला ज्वेलर्सले दिएको बचतको पासबुक । सुन पसलमा छाया बैङ्किङ कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएको हो। सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढङ्गबाट […]

Continue Reading

मान्छे खाने चितुवालाई गोली हानी मारियो

न्यूज अपडेट संवाददाता तनहुँ, २० मंसिर प्रहरीले गोली हानी मारेको चितुवा । तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ । प्रहरी नायब निरीक्षक रामशरण रानाको  कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । करिब ५० किलो तौल भएको चितुवामाथि दुई राउण्ड गोली प्रहार […]

Continue Reading

अध्यक्ष बिजुक्छेँद्वारा चियाङ चमिनको निधनमा राष्ट्राध्यक्ष सीलाई समवेदना सन्देश

न्यूज अपडेट संवाददाता भक्तपुर, २० मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव एवं जनगणतन्त्र चीनका पूर्वराष्ट्राध्यक्ष कमरेड चियाङ चमिनको दुःखद निधन भएकोमा चिकपाका वर्तमान महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई एक सन्देश पठाई नेमकिपा र नेपाली जनताको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । चीनका पूर्वराष्ट्राध्यक्ष चियाङको नोभेम्बर ३०, […]

Continue Reading

प्यूठानमा विवाहको भोज खाएका ४५ जन्ती बिरामी

न्यूज अपडेट संवाददाता प्यूठान, २० मंसिर विवाहको भोज खाएका प्यूठान नगरपालिका-६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन्। मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडाध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए। ‘जन्ती गएका ४८ मध्ये तीनजना बाहेक लगभग सबै बिरामी छन्’, उनले […]

Continue Reading