अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, १४ पुस संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ। पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले […]

Continue Reading

वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरुको शिविर लमजुङको ताघ्रिङमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ पुस वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरुको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो । उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरु स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे […]

Continue Reading

भ्याली बोर्डका सदस्यहरुद्धारा मेलम्ची आयोजनाको स्थलगत निरीक्षण

न्यूज अपडेट संवाददाता सिन्धुपाल्चोक , पुस १४ काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)का कार्यकारी समितिका पदाधिकारीहरुले बुधबार नेपालको राष्ट्रिय गौरवको आयोजना सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरे । काठमाडांै उपत्यकाको खानेपानीको स्थायी समाधानको लागि एशियाली विकास बैकको ऋण लगानीमा तयार भएको मेलम्ची खानेपानी आयोजनाबाट गत वर्षदेखि खानेपानी आपूर्ति शूरु भएको थियो । तर […]

Continue Reading