खेलकुद देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको लागि आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मङ्गलबार एक भव्य समारोहबिच उद्घाटन भयो । कार्यक्रमको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको अभिन्न अङ्ग भएको बताउनुभयो । खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले […]

Continue Reading

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ पुस नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ। यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम […]

Continue Reading

भारतमा कोरोनाको ओमिक्रोन सब–भेरियन्ट तीन जनामा फेला

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ पुस भारतमा कोरोना भाइरसको ओमिक्रोन सब–भेरियन्ट बीएफ– ७ फेला परेको छ। भारतमा तीन जनामा उक्त भेरियन्ट फेला परेको बीबीसीले जनाएको छ। पछिल्लो समय चीनमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ। चीनमा संक्रमित बढेसँगै भारतले परीक्षण बढाएको थियो। बीएफ– ७ को पहिलो संक्रमित अक्टुबरमा गुजरातको बायोटेक्नोलोजी रिसर्च सेन्दरमा पत्ता लागेको हो। […]

Continue Reading