अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ मंसिर ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा ख्वप कलेजस्थित देकोचामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम शनिबार ख्वप कलेज प्रांगणमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिगत रुपमा फरक फरक क्षमता हुनेभएकोले जो व्यक्तिसँग सीप हुदैन उसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था रहेकोले […]

Continue Reading