एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *