समय साकोसको अध्ययन भ्रमण चरिकोटमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ चैत समय बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुरका प्रतिनिधिमण्डल मंगलबार दोलखा चरिकोटस्थित रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था मा अध्ययन भ्रमण सम्पन्न भएको छ । समय साकोसका अध्यक्ष श्याम सुन्दर बेकोजुले जिम्मेवार पदमा रहेका काम गर्नेका लागि यो भ्रमण फलदायी रहेको बताएको छ । यस भ्रमणले सदस्यहरुमा सहकारीको […]

Continue Reading

थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ चैत पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना […]

Continue Reading

भक्तपुर बचतमा तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

दयालक्ष्मी धन्छा भक्तपुर, २२ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको विभिन्न तालिमहरुको प्रमाण पत्र वितरण कार्यक्रम सोमबार ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले हामीमा राजनैतिक चेतनास्तरको कमीका कारण आफ्नो अधिकारको सही सदुपयोग नगर्नाले सधैं गलत ब्यक्तिले चुनाव जित्दै आइरहेको बताए । समाजमा […]

Continue Reading

थप ३३ जनामा कोरोना संक्रमण, ८४२ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ चैत पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको […]

Continue Reading

ललितपुरमा पहिलो नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

न्यूज अपडेट संवाददाता ललितपुर, २० चैत ललितपुरको खोकनामा पहिलो नेपाल भाषा साहित्य तःमुंज्या(सम्मेलन) शनिवार एक समारोहबीच सम्पन्न भएको छ । खोकनाका वरिष्ठ कार्टुनिष्ट मोहनश्याम र्डंगोल र वरिष्ठ राग गुरु काजीलाल डंगोलले संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि एव्ं नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले उहाँहरुलाई सम्मान गरेको हो । […]

Continue Reading

वागीश्वरी कलेज बीएसडब्लू दोस्रो वर्षका विद्यार्थीहरुको शिविर इन्द्रसरोवर गाउँपालिकामा

न्यूज अपडेट संवाददाता भक्तपुर, २० चैत वागीश्वरी कलेज बीएसडब्लू दोस्रो वर्षका विद्यार्थीहरुको तीन दिने ग्रामीण शिविर इन्द्रेसरोवर गाउँपालिका–४, फाखेल मकवानपुरमा सम्पन्न भएको छ । “सामाजिक कार्य गर्नको लागि समुदायमा भिज्नुपर्छ । समुदायको लागि म भन्दा पनि हामीको भावना लिएर सामाजिक कार्य गर्दा सजिलो हुन्छ ।” प्रस्तुत भनाइ इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामाको हो । उनले […]

Continue Reading

भक्तपुर लिबालीस्थित कभर्ड हलकाे उदघाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २० चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित कभर्ड हलको शनिबार बिहान एक समारोहबीच उदघाटन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले खेलकुद नियम संगत ढंगले खेलिने एक प्रकारको शारीरिक अभ्यास भएको बताउँदै युग सुहाउँदो खेलकुदको विकास वर्तमान […]

Continue Reading

पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ

न्यूज अपडेट संवाददाता एजेन्सी, २० चैत कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ।  पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको  र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ। महामारी सम्बन्धी साप्ताहिक अपडेटमा यो नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा […]

Continue Reading

एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नै नक्कली परीक्षार्थी: भारतदेखि खेताला, १८ लाखसम्म शुल्क

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० चैत एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बन्नेहरू किस्ट कलेजका विद्यार्थीदेखि भारतीय नागरिकसम्म रहेको खुलेको छ। लामो निगरानी र सुक्ष्म अनुसन्धान पछि अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ। चैत १८, २० […]

Continue Reading

प्लटिङको ढिस्कोले पुरिएर भक्तपुरमा २ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ चैत भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Continue Reading